२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

Nada
२०८२ मंसिर १९ गते ०९:५९
Shares
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ : आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

ncell

बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर