२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

Nada
२०८२ मंसिर १९ गते ०८:४६
Shares
बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ : आज सर्वपक्षीय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको हो ।

ncell

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ ।बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर