२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तस्बिरमा हेनुहोस् यःमरी पुुन्हीको रौनक  

Nada
२०८२ मंसिर १८ गते १८:४१
Shares
तस्बिरमा हेनुहोस् यःमरी पुुन्हीको रौनक  

काठमाडौं : यःमरी पुन्ही नेपाल सम्बतको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । 

ncell

यो दिन विशेष प्रकारको परिकार (यःमरी) खाएर मनाउने गरिन्छ । बिहीबार बसन्तपुर क्षेत्रमा यःमरी पुन्ही मनाइएको छ । नेवार समुदायको परम्परागत भेषभूषामा सजिएर मनाइएको हो । 

बाजागाजासहित नेवार समुदायका व्यक्तिहरूले नगर क्षेत्र परिक्रमा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर