२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पर्सामा सशस्त्र प्रहरीद्वारा २ सय १३ केजी गाँजा बरामद

Nada
२०८२ मंसिर १० गते ०७:५६
Shares
पर्सामा सशस्त्र प्रहरीद्वारा २ सय १३ केजी गाँजा बरामद

काठमाडौँ : सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका-५ बटसौरामा २ सय १३ केजी गाँजा बरामद गरेको छ ।

ncell

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साले भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियानमा परालको कुन्युभित्र लुकाइछिपाई राखेको २ सय १३ किलो ग्राम गाँजा बरामद भएको हो । 

ताजा खबर

सम्बन्धित खबर