२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कास्कीको अन्नपूर्णमा भूकम्पको धक्का महसुस

Nada
२०८२ मंसिर ७ गते १८:५३
Shares
कास्कीको अन्नपूर्णमा भूकम्पको धक्का महसुस

काठमाडौं : कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस गरिएको छ ।

ncell

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज (आइतबार, मंसिर ७) साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टरस्केल’को भूकम्पको धक्का महसुस गरिएको हो ।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

ताजा खबर

सम्बन्धित खबर