२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति हो : सुदन किराँती

shivam cement
२०८२ मंसिर ७ गते १४:१९
Shares
जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति हो : सुदन किराँती

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीका कारणले भएको भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । 

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले‍ जेनजी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गरे ।

'आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ?' नेता किराँतीको प्रश्न छ । २० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको उनले बताए ।

उनले थैली बन्दिलो नबाँध्ने र साथीलाई चोर दोष लगाउने काम नगर्न चेतावनी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर