२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नयाँ बसपार्क नजिकै शव फेला

Nada
२०८२ मंसिर ६ गते १३:०१
Shares
नयाँ बसपार्क नजिकै शव फेला

काठमाडौंः नयाँ बसपार्क नजिकै एउटा शव फेला परेको छ । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको हो ।

ncell

शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरीका अनुसार फेला परेको शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनाबारे पनि अनुसन्धान थालिएको छ । 

ताजा खबर

सम्बन्धित खबर