२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

झापा कारागारमा एक कैदीको मृत्यु

Nada
२०८२ मंसिर ५ गते ११:१७
Shares
झापा कारागारमा एक कैदीको मृत्यु

काठमाडौँ : झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।

ncell

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर