२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

Nada
२०८२ मंसिर ५ गते १०:१५
Shares
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

पाल्पा : विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई  तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।

ताजा खबर

सम्बन्धित खबर