२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

टेकु दोभानमा एक जना मृत फेला

Nada
२०८२ असोज २२ गते ११:४१
Shares
टेकु दोभानमा एक जना मृत फेला

काठमाडौँ : काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित टेकु दोभानमा एक जना महिलाको शव फेला परेको छ ।

ncell

मगंलवार काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका-१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर