२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले आयोगमा पठायो

Nada
२०८२ असोज २१ गते १७:३२
Shares
ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले आयोगमा पठायो

काठमाडौंः हामी नेपाल संस्थाका सदस्य र जेनजी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् । 

ncell

उनीहरु केपी ओली, रमेश लेखक लगाएतलाइ पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताएको छ । 

ताजा खबर

सम्बन्धित खबर