२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अख्तियार प्रमुखको राजीनामा माग्दै कार्यालयमा पुगे जेन जेड

Nada
२०८२ असोज २१ गते ११:४१
Shares
अख्तियार प्रमुखको राजीनामा माग्दै कार्यालयमा पुगे जेन जेड

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन जेड आन्दोलनका अगुवाहरू अख्तियारको कार्यालय पुगेका छन् ।

ncell

जेन जेडहरूले आज बिहान अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएर राईको राजीनामा माग गरेका हुन् ।

प्रमुख आयुक्त राई वाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।

कार्यालय अगाडि उनीहरूलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर