२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

Nada
२०८२ असोज २१ गते ०७:१७
Shares
विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न लागेको हो ।

ncell

आज बस्ने राष्ट्रिय परिषद्को बैठकमा राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा छलफल हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर