२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बाली भित्र्याउने समयमा पानी परेपछि.....

Nada
धर्मेन्द्रकुमार कुर्मी
२०८२ असोज २० गते १२:०५
Shares
बाली भित्र्याउने समयमा पानी परेपछि.....

कपिलवस्तुः दशैंको टीका सकेर अन्नबाली भित्र्याउने तयारीमा रहेका कपिलवस्तुको विजयनगर गाउँपालिकाका कृषकलाई वर्षाले समस्यामा पारेको छ । टिकाको भोलीपल्टबाट लगातार दुई  दिनसम्म परेको पानीले धानबालीमा क्षति पुर्‍याएपछि उनीहरु चिन्तित भएका छन् ।

ncell

बालीमा ठुलो क्षति नपुगेपनि वर्षासँगैको हावाले धान ढलेको र पाकेको धान झारेको विजयनगर गाउँपालिका वडा नम्बर–७ मधनगरका किसान अनिल कुमार चौधरी (बडकन) बताउँछन् ।

वर्षाले विजयनगरका १० वडाका कृषकका धानमा क्षति पुगेको छ । विशेषगरी अग्लो र पाकेको धानमा बढी क्षति भएकाे छ । 

सम्बन्धित खबर