२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

Nada
२०८२ असोज १८ गते ०७:२४
Shares
धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौँ: धादिङको जवाङ खोलामा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । 

ncell

आज बिहान खसेको पहिरोको कारण सो सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन ।बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

वर्षाका कारण यता तुईन खोला पुल नजिकै पहिरो जाँदा मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन एकतर्फी भएको छ ।

 

सम्बन्धित खबर