२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मिटरब्याज पीडित फेरि आन्दोलित

Nada
२०८२ भदौ २२ गते १७:२१
Shares
मिटरब्याज पीडित फेरि आन्दोलित

काठमाडौं : मिटरब्याज पीडित फेरि आन्दोलनमा उत्रिएका छन् ।

ncell

आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटरब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा उनीहरु आन्दोलित भएका हुन् ।

आइतबार उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटरब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग छ ।

सम्बन्धित खबर