२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

Nada
२०८२ भदौ १९ गते १८:४९
Shares
मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरः मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

ncell

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर