२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गोंगबुस्थित एक घरमा प्रहरीको छापा, ४ करोड बरामद

Nada
२०८२ भदौ १७ गते १५:५८
Shares
गोंगबुस्थित एक घरमा प्रहरीको छापा, ४ करोड बरामद

काठमाडौंः अवैध रकम लुकाएको आशंकामा गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । 

ncell

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाएको आशंकामा मंगलबार छापा मार्दा ४ करोड रुपैयाँ बरामद गरेको छ । थप  विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर