२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते

Nada
२०८२ भदौ १७ गते ०८:१८
Shares
गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते

गोरखा : काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

ncell

बा०१-००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका-३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । 

घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर