२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

दुई संसदीय समितिको बैठक बस्दै

Nada
२०८२ असार ३ गते ०८:४०
Shares
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्नेछ । 

यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।यस्तै, विधायन व्यवस्थापन समितिको ८० औँ बैठक १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर