२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

सुनसहित दुई भारतीय नागरिक पक्राउ

मध्यान्ह
२०८१ फागुन १ गते १२:२९
सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौंः सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले नागढुंगाबाट भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकलालाई पक्राउ गरेको हो ।  ।

काँकडभिट्टाबाट आउँदै गरेको बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


 

ADV

सम्बन्धित खबर