काठमाडौं : साहित्यकार मोहनराजको शर्माको निधन भएको छ । शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको नेसनल्स अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले जानकारी दिए । शर्माका छाेरा अष्ट्रेलियमा रहेको हुँदा उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ ।
शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो । शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies