२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी

मध्यान्ह
२०८१ माघ १६ गते १४:०४
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी

काठमाडौँ : अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी भएका छन् । ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

खुला सचिवमा प्रेम जैसी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् । छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।

जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो विजयी भएकी छन् । 

ADV

सम्बन्धित खबर