२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

राष्ट्रपतिद्वारा भूमि अध्यादेश जारी 

मध्यान्ह
२०८१ माघ २ गते १७:३७
राष्ट्रपतिद्वारा भूमि अध्यादेश जारी 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती ५ मध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर