२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

आशिका तामाङ पक्राउ

मध्यान्ह
२०८१ माघ २ गते १४:१८
आशिका तामाङ पक्राउ

काठमाडौंः अभिनेत्री एवम् सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर