२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

एसइईको परीक्षा तालिका सार्वजनिक 

मध्यान्ह
२०८१ माघ १ गते १०:४६
एसइईको परीक्षा तालिका सार्वजनिक 

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । 

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत: वेदविद्याश्रमतर्फ-अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ-अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा चैत १९ गते सकिनेछ ।

हेर्नुहोस् परीक्षा तालिका:


 

ADV

ताजा खबर

सम्बन्धित खबर