काठमाडौं : विधायिकामा आफ्नो दलको नेतृत्व गर्ने सांसद संसदीय दलको नेता हो । तर, सांसद पदबाटै निलम्बनमा परेपछि संसदको नियमित बैठकमा प्रवेश नपाउने नेताहरू नै संसदीय दलको नेताको जिम्मेवारी अहिले पनि छन् । यसले राजीतिमा नैतिकता र इमान्दारिता गुमेको संकेत ...