काठमाडौं : सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा सरकारमाथि आरोपको ओइरो लागेको छ । नीति तथा कार्यक्रममाथि सोमबार संशोधन प्रस्ताव पेस गर्दै सांसदहरूले सदनबाट सरकारको तीव्र आलोचना गरेका हुन् । सोमबार बोल्ने अधिकांश सांसदको प्रायः सबै ...