२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

Nada
२०८१ असार ४ गते १५:५२
Shares
काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरेको छ ।

ncell

बैंकले शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबारसमेत  शुभारम्भ गरेको छ । यो सहित बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । 

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

यसैगरी, बैंकका ७१ वटा एक्स्टेन्सन काउण्टर,क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन् ।

ताजा खबर

सम्बन्धित खबर