२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

Nada
२०८१ कार्तिक २६ गते ११:३२
Shares
मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

धनुषा : मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । 

ncell

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७,रौतहटको राजपुर नगरपालिका-६  र बाराको गढीमाई नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेको हो । 

ताजा खबर

सम्बन्धित खबर