२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

Nada
२०८१ कार्तिक १४ गते ११:२२
Shares
बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौँ : परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।

ncell

उनलाई मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो । उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर