२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

राम लखन ट्रष्टद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Nada
घुरन यादव
२०८१ कार्तिक ४ गते ११:५३
Shares
राम लखन ट्रष्टद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिरहा : सिरहाको सुखिपुर गाउँपालिकामा राम लखन ट्रष्टले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा भिडियो एक्सरे, निःशुल्क औषधिलगायतका सुविधाहरू दिइएको थियो ।

ncell

कार्यक्रमको अध्यक्षता राम जनम यादवले गरेका थिए । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनिता सिंह दनुवार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया, वन मन्त्री त्रिभुवन साह विशिष्ट अतिथि रहेका थिए  । कार्यक्रममा पूर्वराज्यमन्त्री सञ्जय यादवलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले ट्रष्टलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

uae

सम्बन्धित खबर