२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राजनीतिकर्मी तथा लेखक भट्टलाई पितृशोक

Nada
२०८१ असोज ८ गते २०:५८
Shares
राजनीतिकर्मी तथा लेखक भट्टलाई पितृशोक

चितवन : राजनीतिकर्मी तथा लेखक सुरेश भट्ट आश्रिनलाई पितृशोक परेको छ ।

ncell

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय संयोजक भट्टका पीता गोविन्द प्रसाद भट्टको ५८ वर्षको उमेर गत भदौ ३० गते निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित स्व. भट्टको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । स्व. भट्टका श्रीमती र दुई छोरा छन् ।

सम्बन्धित खबर