२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

स्रोत नखुलेको ४ लाखसहित पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १९ गते २१:०५
Shares
स्रोत नखुलेको ४ लाखसहित पक्राउ

रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिका वडा नं १ मा स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपाल–भारत सीमाना नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका एक जनालाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्दाजी १८ वर्षीय सत्यम भन्ने अनिकेत राज रहेका छन् । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ताजा खबर

सम्बन्धित खबर