२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एनसेललाई नवीकरण शुल्क किस्ताबन्दीमा तिर्न पाउने सुविधा

Nada
२०८१ भदौ १३ गते २१:१६
Shares
एनसेललाई नवीकरण शुल्क किस्ताबन्दीमा तिर्न पाउने सुविधा

काठमाडौं : सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।

ncell

बिहीबारको ‍मन्त्रिपरिषद् बैठकले एनसेललाई यो सुविधा दिने निर्णय गरेको हो । अब उसले तिनुपर्ने करिब २० अर्ब रुपैयाँ कर किस्ताबन्दीमा तिर्न पाउने भएको छ ।

एनसेलको लाइसेन्स यही भदौ १५ गते सकिँदै थियो । 

ताजा खबर

सम्बन्धित खबर