२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

भारतको मुम्बईमा रेड अलर्ट जारी

shivam cement
मध्यान्ह
२०८२ भदौ ३१ गते ११:२९
भारतको मुम्बईमा रेड अलर्ट जारी

काठमाडौंः भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बई भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । 

लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । कोलाबा तटीय वेधशालाले आइतवार र सोमवार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ । 

रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise