२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

Nada
२०८१ साउन ३ गते १३:४३
Shares
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं : द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

ncell

बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।

दार्जिलिङमा जन्मिएकी अम्बिका श्रेष्ठ द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल आएकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर