२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

Nada
२०८१ साउन ३ गते १२:२७
Shares
सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं : सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 

ncell

सिंहदरबारमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । 

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ ।

छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् ।

ताजा खबर

सम्बन्धित खबर