२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

राष्ट्रिय सभागृह जलमग्न

Nada
२०८१ साउन ३ गते १०:४४
Shares
राष्ट्रिय सभागृह जलमग्न

काठमाडौँ : राष्ट्रिय सभा गृह डुबानमा परेको छ ।  गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित सभागृह डुबानमा परेको हो ।  पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ राष्ट्रिय सभा गृह डुबानमा पर्ने गरेको छ । 

ncell

राष्ट्रिय सभागृह काठमाडौं महानगर मातहत छ । यहाँ महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलका कार्यकक्ष तथा महानगरपालिकाका केही शाखाहरु छन् । 

अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर