२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

Nada
२०८२ साउन १९ गते १६:३३
Shares
कटुवा पेस्तोलसहित एक जना पक्राउ

पर्साः कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

सम्बन्धित खबर