२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

Nada
२०८२ असार ३० गते १६:००
Shares
जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ललितपुरः जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

ncell

ललितपुर महानगरपालिका–१६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

सम्बन्धित खबर