२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

Nada
२०८२ जेठ १६ गते १२:०९
Shares
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

काठमाडौं : वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको हो ।

ncell

गोकर्णेश्वर नगरपालिका वडा नं ९ निवासी चालिसेको शुक्रबार बिहान ९ः४५ मा निधन भएको हो ।

उनी गोरखापत्र दैनिकका पूर्वसम्पादकसमेत थिए । चालिसेकोआजै गोकर्णेश्वस्थित घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर