२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमाले सचिवालय बैठक स्थगित

Nada
२०८१ असार २५ गते १४:०३
Shares
एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।  

ncell

पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर