२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

Nada
२०८२ जेठ १४ गते ०८:४८
Shares
पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा  काठमाडौँ महानगरपालिका-१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्य चौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ताजा खबर

सम्बन्धित खबर