२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा ३ भारतीय नागरिकको मृत्यु

Nada
२०८२ वैशाख २४ गते ०९:५३
Shares
कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा ३ भारतीय नागरिकको मृत्यु

काठमाडौँ : कश्मीरमा पाकिस्तानी सेनाले प्रहार गरेको गोलीबाट ३ जना भारतीय नागरिकको मृत्यु भएको छ ।भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले ३ भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।

ncell

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा २ बालबालिकासहित ७ जनाको मृत्यु भएको जनाएका छन् । 

बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ ।

सम्बन्धित खबर