२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

फरार प्रतिवादी पक्राउ

shivam cement
सत्यराज सिंह
२०८२ वैशाख १५ गते ०७:३७
फरार प्रतिवादी पक्राउ

बझाङ : ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार प्रतिवादी पक्राउ परेका छन् । बझाङ जिल्ला अदालतले २०६७ असार २० गते दोषी ठहर गरी पाँच वर्ष कैद फैसला सुनाएका फरार सुर्मा गाउँपालिका –४ का ४९ वर्षीय मन सिंह पुजारालाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

लुकीछिपी बसिरहेको अवस्थामा घरमै फेला पारी जिल्ला अदालत बझाङमा ल्याएर बुझाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशाेर जाेशीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise