२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण

Nada
२०८१ असार २० गते २२:३१
Shares
स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ६ का स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण गरिएको छ ।

ncell

रामगोपालपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज उत्थान कल्याण संघ महोत्तरीको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमी साझेदारी कार्यक्रमअन्तर्गत ५० वटा बिउ पाठी वितरण गरिएको हो ।

रामगोपालपुर नगरपालिका वडा नं -६ का वडाध्यक्ष शिवचन्द्र महतोको अध्यक्षता तथा नगर प्रमुख राम दुलार साहको प्रमुख आतिथ्यतामा पाठी वितरण गरिएको समाज उत्थान कल्याण संघका अध्यक्ष रूपेश पासवानले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर