२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने

Nada
२०८१ जेठ २१ गते १८:०५
Shares
साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने

काठमाडौं : साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

ncell

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बंगलादेशले प्रस्ताव गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर