२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

नियन्त्रित लागुऔषधसहित पक्राउ

draupadi film
मध्यान्ह
२०८१ फागुन ५ गते १८:११
नियन्त्रित लागुऔषधसहित पक्राउ

उदयपुरः उदयपुरबाट नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।  

जिल्लाको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकबाट नियन्त्रित लागुऔषध फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुलसहित सोही नगरपालिका–३ मिलन चोक बस्ने २७ वर्षीय दिपेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise