२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट घटना : थप १ जनाको मृत्यु

Nada
२०८१ फागुन २ गते १७:१६
Shares
शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट घटना : थप १ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्याँस सिलिण्डर विस्फोट घटनामा घाइते भएमध्येका अर्का एक जनाको पनि मृत्यु भएको छ । 

ncell

मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् । दुई जनाको गत सोमबार नै निधन भइसकेको छ । अन्य ८ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर